• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सरकारले चलाएन ईभीको कर, यथावत राख्ने

  • खबरदाता

सरकारले चलाएन ईभीको कर, यथावत राख्ने

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय सवारी साधन (ईभी)को करका दर यथावत राखेको छ ।

बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत यस्तो घोषणा गरेका हुन् ।

उनले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न करका दरहरु यथावत राखिएको बताए ।

सरकारले आगामी वर्षको बजेट मार्फत ईभीमा कर बढाउने हल्ला चलेसँगै व्यपारीहरुले पछिल्लो डेढ महिनामा मात्रै ५ हजार युनिट बढी ईभी भित्र्याएका थिए ।

  • प्रकाशित मिति : जेठ १५, २०८२, बिहीवार १७:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८