• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बढेन कर्मचारीको तलब

  • खबरदाता

बढेन कर्मचारीको तलब

सरकारी कर्मचारीको तलब नबढ्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै तलब बढाउन नसकिए पनि भत्ता बढाइएको बताए ।

स्रोत व्यवस्थापनको दबाबले अपेक्षा अनुसार तलब वृद्धि गर्न नसकिएको उनको भनाइ छ । “राष्ट्रसेवकको सेवासुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव भएन,” उनले भने ।

उनका अनुसार साउन १ गतेदेखि लागु हुने गरी महँगी भत्ता पाँच हजार पुर्‍याइने उनले बताए ।

  • प्रकाशित मिति : जेठ १५, २०८२, बिहीवार १७:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८