• जेठ २४, २०८३, आइतवार Sunday, 07 June, 2026

बैतडीमा मध्यरातमा भूकम्प

  • खबरदाता

बैतडीमा मध्यरातमा भूकम्प

मध्यरातमा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर ५.१ म्यानिच्यूडको भूकम्प गएको हो।

रातको समय भएकाले भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन।

 

  • प्रकाशित मिति : जेठ ९, २०८२, शुक्रवार ०६:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८