• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पोखरामा बस दुर्घटना, २२ जना घाइते

  • खबरदाता

पोखरामा बस दुर्घटना, २२ जना घाइते

पोखरा । पोखरामा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन । बुधबार ग१ख ३८८६ नम्बरको बस पोखरा महानगरपालिका–२२ स्थित पुम्दीभुम्दीको शान्तिस्तुपनजिकै दुर्घटनामा परेको हो ।

बस सडकबाट तल खसेको छ । वडा प्रहरी कार्यालय बैदामका डीएसपी सन्तोष निरौलाका अनुसार, घाइते सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।

उनका अनुसार, घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

 

  • प्रकाशित मिति : वैशाख ३१, २०८२, बुधवार १४:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८