• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तारिख लिन रवि लामिछाने पुगे पोखरा

  • खबरदाता

तारिख लिन रवि लामिछाने पुगे पोखरा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पोखरा पुगेका छन् । ८४ दिन हिरासतमा बसेपछि बाहिरिएका लामिछाने सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए ।

 

  • प्रकाशित मिति : फागुन २५, २०८१, आइतवार १०:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८