• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दोलखाको लामिडाँडा केन्द्रविन्दु भएर गयो भूकम्प

  • खबरदाता

दोलखाको लामिडाँडा केन्द्रविन्दु भएर गयो भूकम्प

दोलखामा भूकम्प गएको छ । शनिबार राति ११ः३० बजे लामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४।५ म्याग्निच्युडको भूकम्प गएको हो ।

  • प्रकाशित मिति : कात्तिक ११, २०८१, आइतवार ०७:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८