ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकासामु १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार बिहान अमेरिकाको ड्यालसमा भएको खेलमा कशुल भुर्तेलको अर्धशतकमा नेपालले ६ विकेटको क्षतिमा १७० रन बनाउँदै अमेरिकालाई लक्ष्य प्रस्तुत गरेको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८