नारायणी नदिक पुलबाट हामफालेर एक महिला बेपत्ता भएकी छन।
आज बुधबार बिहान ८ बजेको समयमा भरतपुरको पुलचोकमा रहेको नारायणी नदीको पुलको बिच भागबाट अन्दाजी ४०-४५ बर्षकि महिला हामफालेको चितवन प्रहरीले जनाएको छ।
हाल नाम थर र ठेगाना नखुलेकी निज महिलाको खोजीकार्य भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८