• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मुग्लिन-नारायणगढ सडक खण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्‍यो

  • खबरदाता

मुग्लिन-नारायणगढ सडक खण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्‍यो

चितवनमा गुडिरहेको कारमाथि ढुंगा खसेको छ।

मंगलबार बिहान ८ बजे इच्छाकामना गाउँपालिका-५ मुग्लिन नारायणगढ सडकखण्ड तीन नम्बर पुलमा कारमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नारायणगढतर्फ जाँदै गरेको बिएडी ८३२२ नम्बरको गाडीमाथि ढुंगा खसेको हो।

कारमा सवार कसैलाई क्षति नपुगेको प्रहरीले जनाएको छ।

 

  • प्रकाशित मिति : भदौ ४, २०८१, मंगलवार १०:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८