• वैशाख ३०, २०८२, मंगलवार Tuesday, 13 May, 2025

बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु

  • खबरदाता

बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु

बर्दिया– बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा काम गरिरहेका रोहित थारुको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएको थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

  • प्रकाशित मिति : असार १०, २०८१, सोमवार ११:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८