• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

भारतिय नम्बरप्लेटको कारले ठक्कर दिँदा कुरिनटारमा एक जना घाइते

  • खबरदाता

भारतिय नम्बरप्लेटको कारले ठक्कर दिँदा कुरिनटारमा एक जना घाइते

चैत १८, २०८०, आइतवार

भारतिय नम्बरप्लेटको कारले ठक्कर दिँदा चितवनमा एक जना घाइते भएका छन।

घाइते हुनेमा गोरखा गाउँपालिका -१ बस्ने बर्ष २४ का साधुराम चेपाङ रहेको प्रहरीले जनाएक छ।

प्रहरीका अनुसार सनिवार राती अन्दाजी १०:३० बजेको समयमा जिल्लाको ईच्छाकामना ४ स्थित कुरिनटार बजारमा काठमाडौ बाट नारायणगढ तर्फ जादै गरेको युपि ५३( बि ००५०५ नम्बरको कारले चेपाङलाई ठक्कर दिएको थियो।

टाउकोमा चोट लागेका चेपाङको गम्भिर अबस्थामा नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

ठक्कर दिएर फरार रहेको कारलाई मुग्लिनबजारबाट नियन्त्रणमा लिइ कार चालक भारत गोरखपुर गोरखनाथ थाना बस्ने बर्ष २५ को पंकज मद्देशिया सहितमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : चैत १८, २०८०, आइतवार १३:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८