• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024

चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न : गृहमन्त्री लामिछाने

  • खबरदाता

चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न : गृहमन्त्री लामिछाने

फाल्गुन २५, २०८०

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उनले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता नहुने बताएका हुन् ।

उनले भनेका छन्– ‘चेक लिस्ट’ सहित आएका छौ । ‘कम्प्रोमाइज’ हुन्न। केही समय ‘होम वर्क’ मा रहनेछौ। जय शम्भो… जय नेपाली सेना …जय नारी… शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना।

 

  • प्रकाशित मिति : फागुन २५, २०८०, शुक्रवार १३:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८