• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मोरङमा लरी दुर्घटना, तीन बालबालिकाको मृत्यु

  • खबरदाता

मोरङमा लरी दुर्घटना, तीन बालबालिकाको मृत्यु

फागुन -११,२०८०

विराटनगर । मोरङको बुढीगंगा सडकखण्डमा लरी पल्टिएर च्यापिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

बुढीगंगा गाउँपालिका–४ का ज्योति अधिकारीको चार वर्षीया छोरी इसिता, छोरा निशान्त र सञ्जु खवासकी आठ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको छ ।

कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लरी शुक्रबार बिहान अधिकारीको घरनजिकै पल्टिएको थियो । लरी पल्टिएर च्यापिएका बालबालिकाको मृत्यु भएको मोरङका डीएसपी रंजनकुमार दाहालले जानकारी दिए

  • प्रकाशित मिति : फागुन ११, २०८०, शुक्रवार १५:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८