• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

नर्सिङ लाइसेन्स परीक्षाको अनलाइन फर्म आजदेखि खुला

  • खबरदाता

नर्सिङ लाइसेन्स परीक्षाको अनलाइन फर्म आजदेखि खुला

माघ- २१, २०८०

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता लाइसेन्स परीक्षाको अनलाइन फर्म आज (आइतबार)देखि खुला हुँदै छ । परीक्षा आगामी चैत ३ गते हुने छ ।

पीसीएल र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्न काउन्सिलले आग्रह गरेको छ ।

नियमित दस्तुर तीन हजार १०० रुपैयाँमा फागुन २१ गतेसम्म र दोब्बर दस्तुर ६ हजार १०० रुपैयाँ तिरेर फागुन २२ देखि २४ गतेसम्म फर्म भर्न सकिनेछ ।

  • प्रकाशित मिति : माघ २१, २०८०, आइतवार ०७:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८