• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य

  • खबरदाता

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य

पुस ४, २०८०

 

काठमाडौं– सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बुधबार सिंहदरबारस्थित नयाँ कक्षमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो।

सरकारले उखु किसानलाई प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान दिने भएको छ । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसैबीच बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

 

  • प्रकाशित मिति : पुस ४, २०८०, बुधवार १५:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८