• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

  • खबरदाता

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

असोज ८, २०८०

 

कैलाली । बझाङमा बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया एक महिलालाई आइतबार दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले ती बालकलाई पक्राउ गरेको हो ।

शारीरिक रूपमा असक्त महिलालाई घरमा कोही नभएको अवस्थामा बलात्कार गरेको र महिलाको आमाले देखेपछि फरार भएका बालकलाई खोजी गर्दै जाँदा पक्राउ गरेको बझाङ प्रहरीले बताएको छ।

अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी भरत शाहले जानकारी दिए ।

  • प्रकाशित मिति : असोज ८, २०८०, सोमवार १०:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८