• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने

  • खबरदाता

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने

भदौ २६, २०८०

 

काठमाडौं । नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति उपचारका क्रममा उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै अन्त्यष्टि गर्ने तयारी छ । अहिले बिहान ७ बजेदेखि पार्टी कार्यालयमा राखिने नेता प्रदिप ज्ञवालीले जानकारी गराएका छन् ।

  • प्रकाशित मिति : भदौ २६, २०८०, मंगलवार ०६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८