• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आँबुखैरेनीमा पहिरो , पृथ्वी राजमार्ग अवरूद्ध

  • खबरदाता

आँबुखैरेनीमा पहिरो , पृथ्वी राजमार्ग अवरूद्ध

साउन २७, २०८०

 

तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।

शनिबार साँझ साढे ६ बजे आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खसेर अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए।

उनका अनुसार अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ।

पहिरो हटाउन स्थानीय पालिका तथा सडक डिभिजन कार्यालय तनहुँसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : साउन २७, २०८०, शनिवार १९:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८