• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

बाजुरा केन्द्रबिन्दु बनायर ५ दशमलब ९ म्याग्निच्युडको भुकम्प

  • खबरदाता

बाजुरा केन्द्रबिन्दु बनायर ५ दशमलब ९ म्याग्निच्युडको भुकम्प

माघ १०, २०७९

बाजुरा । सुदूरपश्चिममा भुकम्पको धक्का महसुस गरिएको छ । मंगलवार दिउँसो २ बजेर ४४ मिनेटमा भुकम्पको महसुस भएको हो ।

बाजुरा केन्द्रबिन्दु बनायर ५ दशमलब ९ म्याग्निच्युड भुकम्प गएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक डिएसपी सूर्य थापाका अनुसार बाजुराका एक(दुइ पालिकामा घरहरु भत्किएका छन् । जिल्लाको बडिमालिका नगरपालिका ७ र ८ मा केही घर भत्किएको जानकारी आएको डीएसपी थापाले बताए । अहिले प्रहरी क्षति भएको स्थलमा पुगेको र विवरण आउन बाँकी रहेको छ ।

 

  • प्रकाशित मिति : माघ १०, २०७९, मंगलवार १५:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८