मंसिर १, २०७९
युवा ज्योतिष पं.सागर गुरागाँई
आज मिति २०७९ साल मंसिर १ गते बिहीबार, ई.सं १७ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष नवमी, नक्षत्र-मघा, योग-ऐन्द्र, करण-तैतिल, चन्द्रराशि-सिंह, सूर्योदयः ६ः२७, सूर्यास्तः १७ः०९ ।
मेष : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।
वृष : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।
कर्कट : आम्दानी नहुदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।
सिंह :परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
कन्या : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।
तुला : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।
वृश्चिक : आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् ।
धनु : आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
मकर : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।
कुम्भ : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।
मीन :लामो दूरीको यात्रामा समस्या हुने देखिएको छ ।
आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८