• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026
स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा
  • खबरदाता

काठमाडौं । टाइब्रेकरमा स्वीट्जरल्यान्डलाई हराउँदै इंग्ल्यान्डले लगातार दोस्रोपटक युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । शनिबार राति मेर्कुर स्पेइल एरिनामा भएको खेलमा स्वीस टिमविरुद्ध पेनाल्टी सुटआउटमा ५–३ को जित निकाल्दै इंग्ल्यान्डले सेमिफाइलन यात्रा तय गरेको हो । इंग्लिस फुटबलको इतिहासमा...

पेनाल्टी सुटआउटमा पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा
  • खबरदाता

पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सले जित निकालेको हो।...

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा
  • खबरदाता

स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीलाई २–१ ले पराजित गर्दै स्पेनले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ । निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो...

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि
  • खबरदाता

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो ।...

विश्वकप फाइनलमा आज भारत र दक्षिण अफ्रिका भिड्दै
  • खबरदाता

काठमाडौं – आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाको भिडन्त  हुँदैछ। दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो। भारतले १०...

विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र भारत भिड्ने
  • खबरदाता

काठमाडौं – आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो । यसअघि...

इटाली युरोकपको अन्तिम १६ मा प्रवेश
  • खबरदाता

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा इटाली अन्तिम १६ ९नकआउट चरण० मा प्रवेश गरेको छ । आज बिहान सकिएको समूह ‘बी’ को खेलमा क्रोएसियासँग १–१ गोलको बराबरी खेल्दै साविक विजेता इटाली युरोकपको अन्तिम १६ मा पुगेको हो । खेलमा इटालीका लागि...

अस्ट्रेलियालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा
  • खबरदाता

काठमाडौं – भारत आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको ‘सुपर ८’को खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा...

अमेरिकालाई हराउँदै इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा
  • एजेन्सि

आईसीसी टी–२० विश्वकपको ‘सुपर ८’मा इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य इंग्ल्यान्डले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा भेट्टायो । इंग्ल्यान्डका कप्तान जोस बट्लरले विस्फोट ब्याटिङ गर्दै ३८ बलमा ८३...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८