• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026
जाजरकोटको रिसाङमा पहिरो: दुई जना बेपत्ता, सात घाइते
  • खबरदाता

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही वडाको फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं...

आज यी सात स्थानबाट विक्री हुँदै छ ग्यास, कुन कम्पनीको कहाँ ?
  • खबरदाता

नेपाल आयल निगमले आइतबार ग्यास वितरणका लागि सात विक्री केन्द्र तोकेको छ । निगमले सात विक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास विक्री गर्ने जनाइएको छ । निगमको सूचना अनुसार टेकु परिसरमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सगर ग्यास वितरण हुनेछ...

वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज भारी वर्षा
  • खबरदाता

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । राति र दिउँसो केही प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग, लुम्बिनी प्रदेशको पहाडी र...

काठमाडौंका पाँच स्थानबाट हुनेछ आज ग्यास बिक्री, नागरिकता अनिवार्य
  • खबरदाता

नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको छ । अत्यावश्यक परेका उपभोक्ताहरूले बिहान १० बजेदेखि साँझ...

रोल्पामा पहिरोले घर पुरिँदा तीनजना बेपत्ता
  • खबरदाता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीनजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहीबार राति रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित...

त्रिशूली नदीमा बाढी, जलसतह सतर्कता तहभन्दा माथि
  • खबरदाता

त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । कालिखोला चितवन जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो । बाढी पूर्वानुमान महाशाखाले बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने स्थानका बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु...

दिउँसो धेरै भारी, राति भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका केही प्रदेशमा आज वर्षाको सम्भावना छ । केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ...

रोल्पामा पहिरोले घरगोठ पुरिँदा तीनजनाको मृत्यु, १० जना बेपत्ता
  • खबरदाता

रोल्पाको थवाङमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। थवाङ गाउँपालिका-५ बोटलबारामा पहिरोले कमलबहादुर पुन मगरको घरसहित अरू ६ वटा घरगोठ पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी पञ्चकुमार बाखुका अनुसार बिहान ७...

अधिकांश भू-भागमा वर्षाको सम्भावना
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै आसपासमा अवस्थित छ। यतिबेला मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८