• कात्तिक २, २०८२, आइतवार Sunday, 19 October, 2025
‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईं पनि समर्थन
  • खबरदाता

व्यवसायी दुर्गा प्रसाईँले ‘जेन जी’ नाममा भोली काठमाडौंमा हुन लागेको आन्दोलनमा मिसिने घोषणा गरेका छन् । उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् । सामाजिक सञ्जाल बन्दको विरुद्धमा हुन लागेको स्वतःस्फूर्त आन्दोलनमा राजावादी अभियन्ता प्रसाईँ...

आज खग्रास चन्द्रग्रहण लाग्ने, राशिअनुसार यस्ता छन् प्रभाव
  • खबरदाता

आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७-८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे...

यी प्रदेशमा हुनेछ आज मध्यमदेखि भारी वर्षा
  • खबरदाता

देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली हुनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा र बाँकी...

इन्द्रजात्रामा राष्ट्रपतिलाई स्वागत गरेका बालेनको प्रधानमन्त्रीलाई उपेक्षा
  • खबरदाता

इन्द्रजात्रामा सहभागी हुन विशिष्ठ व्यक्तिहरू वसन्तपुर पुगेका छन् । काठमाडौं उपत्यकावासीले विशेष महत्त्वका साथ मनाउने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, प्रधानन्याधीश प्रकाशमानसिंह राउत, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रहरी महानिरीक्षक...

खग्रास चन्द्रग्रहण भोलि, काठमाडौंबाट साढे तीन घण्टा देखिने
  • खबरदाता

भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार (भदौ २२) खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख छ । राति...

कस्तो रहला आजको मौसम ?
  • खबरदाता

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको...

मानव अधिकार आयोगले भन्योः सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर
  • खबरदाता

राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमाथि पुनःविचार गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गरेर बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको हो। सरकारले बिहीबार बेलुकादेखि नेपालमा...

अमेरिकाले डिपोर्ट गरेका १९ जना नेपाल आइपुगे
  • खबरदाता

अमेरिकाले १९ जना नेपालीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदिएको छ । पछिल्लो समयमा डिपोर्ट गरिएकामध्ये १९ जना बिहीबार बेलुका काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छाडिएको बताइएको छ । अमेरिकाले त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला जारी राखेको छ ।...

तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका केही स्थानमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना छ । केही प्रदेशका केही भूभागमा हावाहुरीको पनि सम्भावना छ । दिउँसोभन्दा राति धेरै वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८