• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सांसदहरूलाई उपत्यका नछाड्न कांग्रेसको निर्देशन
  • खबरदाता

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाका सांसदहरूलाई आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न निर्देशन दिएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बुधबार सबै सांसदलाई पार्टीको निर्देशन पठाएका हुन् । ‘काठमाडौं नछाड्न पार्टीले ह्वीप जारी गरेको छ । उपत्यका...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • खबरदाता

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । दिउँसो एक बजे सुरु हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै प्रधानमन्त्री के।पी। शर्मा ओलीले...

संसद्‌मा सत्तारूढ दलहरूले मागे उपसभामुख रानाको राजीनामा
  • खबरदाता

प्रतिनिधिसभामा उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा सत्तारूढ दलका सांसदहरूले उपसभामुखको राजीनामा माग गरेका हुन्। सांसद सरस्वती सुब्बाले आफूमाथि उठेको प्रश्नमा छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरिन् । “छानबिनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई...

पोखरा पुगेका रविलाई सहकारी पीडितको कालो झन्डा
  • खबरदाता

पोखराका सहकारीपीडितहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विरोधमा उत्रिएका छन् । पोखरामा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी पीडितले कालो झन्डा देखाउँदै नाराबाजी गरेका छन् । लामिछाने मंगलबार मध्यान्ह पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधनका लागि पोखरा पुगेका बेला सहकारी पीडितको...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • खबरदाता

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा अर्थ समिति सभापति...

१११ औँ बिपी जयन्ती : राजनीति र साहित्यिक व्यक्तित्वको चर्चा
  • खबरदाता

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको वि।सं १९७१ भदौ २४ गते जन्म भएको थियो। जहानियाँ...

राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान प्रशंसनीय छ : प्रधानमन्त्री ओली
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताएका छन्। निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई तथा शुुभकामना दिँदै प्रधानमन्त्री ओलीले तानाशाही विरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नु परेको पीडा...

राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै
  • खबरदाता

संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज राज्य व्यवस्था तथा सुशासन समिति, अर्थ समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे...

फेसबुकमा लेख्दैमा फरक पर्दैन-प्रधानमन्त्री ओली
  • खबरदाता

प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा आएका टिप्पणीले फरक नपर्ने बताएका छन् । बुधबार पार्टीको पोलिटब्युरो बैठकमा ओलीले आफूहरूसँग ठूलो पार्टी र बलियो संगठन भएकाले फेसबुकमा लेखिने विषयलाई चिन्ता मान्नुपर्ने अवस्था नरहेको बताएका हुन् । ूयत्रो संगठन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८