• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रचण्डले बोलाए सर्वदलीय बैठक
  • खबरदाता

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्प कलम दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरेको प्रचण्डको सचिवालयले जनाएको छ । बैठक आइतबार...

दल दर्ता आजदेखि, ३९ स्थानमा मंसिर १६ गते निर्वाचन
  • खबरदाता

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म...

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
  • खबरदाता

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ। आयोगले बुधबार एक सूचना जारी गर्दै २०८१ मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि भनेको हो। आयोगले आयोगमा दर्ता...

शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ: रवि लामिछाने
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गरेका छन्। बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै सभापति लामिछानेले वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुईभन्दा बढी पार्टीहरू मिल्नुको विकल्प...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै
  • खबरदाता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज दोस्रोपटक विश्वासको मत लिंदैछन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको तेस्रो कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन लागेका...

सङ्घीय संसद्का दुवै सदनको बैठक : यस्तो छ सम्भावित कार्यसूची
  • खबरदाता

काठमाडौं – सङ्घीय संसद्को दुवै सदनको बैठक आइतबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री...

मेरो ‘रिटायरमेन्ट’ हुने बेला भयो-देउवा
  • खबरदाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी र राष्ट्रिय राजनीतिबाट 'रिटायरमेन्ट' हुन लागेको बताएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि रहेका उत्कृष्ट पालिकालाई सम्मानपछि सभापति देउवाले पार्टी कार्यालय सानेपामा यस्तो घोषणा गरेका हुन् । मेरो उमेर पनि गयो...

एमालेको सचिवालय बैठक बस्दै, वार्षिक कार्ययोजनाबारे छलफल हुने
  • खबरदाता

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ः३० बजे बस्नेछ । बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए । “बैठकमा समसामयिक विषय र पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुनेछ,”...

केदार कार्कीले तोडे अनसन
  • खबरदाता

विराटनगर – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनसन तोडिएको छ । उनले उठाएका माग पूरा गर्न‌ कोशी सरकार तयार भएपछि विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस पिएर कार्कीले अनसन तोडेका हुन् । सरकारको तर्फबाट आर्थिक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८