• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
  • खबरदाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई शुक्रबार बेलुका काठमाडौंबाट पक्राउ गरिएको हो । ठेक्का अवैधानिक रूपमा आफ्नो पक्षमा पारेको कसूरमा पक्राउ गरिएको हो ।

कति छ आजका लागि विदेशी मुद्राको विनिमयदर ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आज ९वैशाख १००का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ...

संसद् अधिवेशन वैशाख १७ देखि
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडैलले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका छन् । वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ। संविधानको धारा ९३ मा मा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन...

वडा कार्यालय पुग्न २४ किलोमिटर पार गर्नुपर्ने
  • खबरदाता

बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकट क्षेत्रमा रहेको बासखली चुनभट्टी क्षेत्रका वस्तीबाट वडा कार्यालय पुग्न करिब २४ किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेको छ। भारतीय सीमावर्ती क्षेत्रमा अवस्थित बासखली, चुनभट्टी, खैरभट्टी, कुन्टेपानी, महेशपुर, गुर्दनगौडी, जुरुवा र तल्लो बासखली लगायतका क्षेत्रबाट वडा कार्यालय...

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द
  • खबरदाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द हुने भएको छ । पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म राति ११ः४५ देखि बिहान ६ः३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुनेछ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख...

राहुघाट जलविद्युत् आयोजना : ९५ प्रतिशत भौतिक प्रगति
  • खबरदाता

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत्‌गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको...

वर्षाका कारण रोकियो यूएईविरुद्धको खेल
  • खबरदाता

युनाइटेड अरब इमिरेट्स (यूएई) र नेपालबीचको टी–२० अन्तर्राष्ट्रिय शृखंलाको पहिलो खेल वर्षाका कारण रोकिएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपाल र यूएईबीच भइरहेको शृखंलाको पहिलो खेलको पहिलो इनिङ वर्षाका कारण बीचैमा रोकिएको हो । खेलमा नेपालले आठ विकेट...

एमाले अध्यक्ष ओली डिस्चार्ज
  • खबरदाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी त्रिवि शिक्षण अस्पतालबाट साँझ डिस्चार्ज भएका ओलीको सचिवालयले जनाएको छ ।उनको पत्थरीको शल्यक्रिया गरिएको हो ।

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक
  • खबरदाता

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको बैठक आइतबार फेरि बस्नेगरी सकिएको छ । खड्काले शनिबार गोल्फुटारस्थित आफ्नै निवासमा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका थिए । बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा। शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा। प्रकाशमान सिंहलगायतका नेताहरु...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८