• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024
लायन्स क्लब अफ चितवन चौतारीको नेतृत्वमा १५० बिरुवा रोपियो
  • खबरदाता

साउन १,२०८०     भरतपुर - लायन्स क्लब अफ चितवन चौतारी र क्लबले स्थापना गरेका अन्य लायन्स क्लबले संयुक्त रुपमा आज भरतपुर २, तीन खोले गुम्बा परिसरमा बृक्षारोपण गरेका छन । हर्रो, बर्रो, अमला, चिराईतो, रुद्राक्ष, अम्बा, वडहर, रुख कटहर,...

अनुमति बिना मेडिकल सञ्चालन गर्ने पक्राउ
  • रासस

साउन १, २०८०       कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाको अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा...

श्रावण १ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन १,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण १ गते सोमबार तद्अनुसार सन् २०२३ जुलाइ १७ तारिख शुद्ध श्रावणकृष्णपक्ष अमावश्या तिथि पुनर्वसु नक्षत्र व्याघात योग...

न्यायाधीश नियुक्ति प्रक्रिया पेचिलो बन्दै
  • खबरदाता

साउन १,२०८०   काठमाडौं । सर्वोच्च, उच्च र जिल्ला अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया पेचिलो बन्दै गएको छ । अवकाशमा जानु २० दिनअघि प्रधानन्यायाधीश हरिकृष्ण कार्की न्यायपरिषद् को बैठक बोलाएर न्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन खोज्दै छन् ।...

आजदेखि कार्यान्वयनमा आउँदैछन् यी कर
  • खबरदाता

साउन १,२०८०     आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट...

यी प्रदेशमा मेघगर्जन सहित भारी वर्षा
  • खबरदाता

साउन १,२०८०   हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको...

पर्वतका ४० प्रतिशत पिउने पानीमा दिसाका जीवाणु भेटियो
  • रासस

असार ३१,२०८०     पर्वत - पर्वतमा रहेका पानीका मुहानमध्ये ४० प्रतिशतमा दिसामा हुने जीवाणु ‘इ।कोली’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा पुगेर नमूनाका रूपमा लिइएका मुहानका पानी परीक्षण गर्दा ४० प्रतिशतभन्दा बढी मुहानको पानीमा...

बागमती खोलाले बगाएर एकजनाको मृत्यु
  • खबरदाता

असार ३१,२०८०     हेटौंडा । मकवानपुरमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित बागमती खोलाले बगाएर स्थानीय वडा नम्बर १ का लघुदोर्जे दोङको मृत्यु भएको हो । खोला तर्ने क्रमाम ४६ वर्षका दोङको मृत्यु भएको मकवानपुर...

कन्काईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना
  • खबरदाता

असार ३१,२०८०     झापाको कन्काई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुने गरी सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो। नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८