चैत १६,२०७८ चितवन । राष्ट्रिय महिला लिग फुटबलको बिभागिय डर्बीमा नेपाल पुलिस क्लब विजयी भएको छ । बुधबार भएको दोस्रो खेलमा पुलिसले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले पराजित गर्यो । पुलिसको जितमा निरु थापा र निर्मला उपाध्यायले गोल...
चैत १६,२०७८ चितवन - चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पत्रकार महासंघको ६७ औँ स्थापना दिवस र भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक...
चैत १६,२०७८ चितवन - पाँच दिने चुनावी अभियान उपलब्धिमुलक भएको नेपाली काङ्ग्रेस चितवनले जनाएको छ। उक्त अभियानबाट एक्लै चुनाब लड्नु पर्ने निस्कर्समा पुगेको छ। गत शनिबार देखि शुरु भएको नेपाली काङ्ग्रेस चितवनको घर घर–जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्रगतको ५ दिने...
२०७८,१६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश तीब्र विद्युतीकरणमा गएको बताएका छन् । लोडसेडिङको चरम मारमा रहेको मुलुक अहिले धेरै विद्युत हुने र विदेशसम्म बेच्न मिल्ने अवस्था आइसकेको उनको भनाइ थियो ।‘लोडसेडिङमुक्त देशमात्रै होइन्, अब...
चैत १६,२०७८ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले भरतपुर माहानगरको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताएका छन। बुधबार चितवनको भरतपुर बिमान्स्थलमा पत्रकाहरुले सोधेको प्रश्नको उत्तरमा उनले उक्त कुरा बताएका हुन। महानगर र उपमहानगरमा सकेसम्म केन्द्रबाटनै तालमेलको निर्णय गर्ने भन्ने...
चैत १५,२०७८ चितवनका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही दिनदेखि लोडसेडिङको मार खेप्न सुरु गरेका यहाँका उद्योगमा सोमबारदेखि १४ घन्टा लाइन काट्न सुरु गरिएको छ । अघोषित रूपमा १४ घन्टासम्म लोडसेडिङ सुरु भएको विद्युत प्राधिकरण भरतपुर वितरण...
चैत १५,२०७८ पुर्ब उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिगतमा आफुले गरेका कामहरुप्रति पश्चताप नभएको बताएका छन। चितवनको भरतपुरमा पत्रकारहरुसंग कुराकानी गर्दै थापाले अझै पनि राजसंस्थाप्रति आफ्नो उच्च सम्मान रहेको बताएका हुन। नेपाल एकीकरण प्रजातन्त्र स्थापना देश सुदृढीकरणमा...
चैत १४,२०७८ चितवन । जिल्लाका १६६ जना पत्रकारको रगत नमूना संकलन गरिएको छ । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा महासंघको कार्यालय भरतपुरमा आज रगतको नमूना संकलन गरिएको हो । भरतपुर अस्पतालको प्रयोगशाला...
चैत १४, २०७८ शेरबहादुर देउवा नेतृत्वको सरकारले यस आव २०७८/७९ को संशोधित बजेट समयमै संसदबाट पारित गर्न सकेन । समयमै बजेट पारित नहुँदा देशमा बजेट होलिडेसम्मको अवस्था सिर्जना भएपछि त्यसको असर पुँजीगत खर्चमा परेको छ । विगतका वर्षहरूमा यसै पनि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८