बैशाख २०, २०७९ भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमा...
चैत २१,२०७८ / कुलप्रसाद काफ्ले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति भएको छ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले आफ्नो दाबी गर्दै आएका...
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन भोलिबाट सुरु हुँदैछ । पाँच लाख नेता कार्यकर्ता उतार्ने दावी गरेपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सहितका सुरक्षा निकायलाई व्यवस्थापन र सुरक्षाको व्यवस्था मिलाउन भ्याइनभ्याई छ । यही बीचमा उद्घाटनसत्रको समय पूर्व, पश्चिम, काठमाण्डौ...
बैशाख- ८.२०७८ जनस्वास्थ्यविद्हरूले गतवर्ष नै कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन सुझाव दिएका थिए । यद्यपि, यो बीचमा स्वास्थ्य मापदण्डको पालना कडाइका साथ हुन सकेन । भारतमा यूके भेरियन्टको कोरोनाको दोस्रो लहर शुरू भएपछि पनि सतर्कता नअपनाएको...
टिकटकमा उनको १४ लाख भन्दा बढी फलोअर थिए । फागुन ३,२०७७ (एजेन्सी) टिकटकका लोकप्रिय पात्र तथा अनलाइनमा वेवीगर्लडिको उपनामले पनि चिनिने अठार वर्षिया युवती दाझारिया स्याफरले अमेरिकाको लुजियानाको ब्याटन रोगयुमा आत्महत्या गरेकी छन् । भिडियो सेयरिंग सामाजिक संजाल मन्च...
डा.विश्वनाथ कोइराला, ओम अस्पतालका मेडिकल डाइरेक्टर । डा. कोइरालासँग नेपालमा कोरोना महामारीको वर्तमान अवस्था तथा नेपालको स्वास्थ्य क्षेत्रको विषयमा गरिएको कुराकानीको सार संक्षेप – काठमाडौँ लगायत स्थानमा कोरोना सङ्क्रमणको जोखिम घटेको हो ? अहिलेको तथ्याङ्क हेर्दा केही घटेको जस्तो देखिन्छ...
राणा शासनमा नभएको दमन ओली शासनमा भयो, घटनापछि अरू नेताले फोन गरे, प्रधानमन्त्रीले गरेनन् रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस मंसिर-१९,२०७७ तपाईं गिरफ्तार भएको विषयले देशभरि एउटा तरंग सिर्जना भएको छ, खासमा यो घटना कसरी भयो ? यस्तो घटना हुनुपर्ने...
मंसिर–७, २०७७ शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रमलाई नेकपाकै कार्यकर्ताले विथोल्ने प्रयास गरे । चितवनको राप्ती नगरपालिकामा भइरहेको बैठक कक्षमा पसेर एकाएक केही युवाहरुले नाराबाजी र होहल्ला गरे ।...
गैंडाकोट नगरपालिका नवलपुर जिल्लाको प्रवेश नाका हो भने वाग्मती प्रदेशसँग सीमा जोडिएको नगरपालिका पनि । पूर्व पश्चिम राजमार्ग जोडिएको यस नगरपालिकामा पनि चैत्र २०७६ देखिनै कोरोना नियन्त्रण तथा रोकथामका लागि काम सुरु भएको थियो । स्वास्थ्य शाखाको प्रमुख भएर जिम्मेवारी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८