• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026
बाल–क्यान्सर दिवसः बिरामीमध्ये दुई तिहाई उपचारबाट वञ्चित

२०७८, ३ फागुन । नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेको बताइएको छ । आर्थिक अभाव र जनचेतनाको कारणले सो सङ्ख्यामा क्यान्सर भएका बालबालिका उपचारबाट वञ्चित भएको बताइएको हो । कान्ति बाल अस्पतालका निर्देशक...

छानबिन समितिको निष्कर्ष :खोप हराएको छैन
  • अन्य पत्रिका

  फागुन ३, २०७८ कोरोनाविरुद्धको २४ लाख मात्रा खोप हराएको विषयमा छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक डा। गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाउँदै...

चितवनका ५६ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • खबरदाता

फागुन २,२०७८ चितवन । चितवन जिल्लामा ५६ हजार भन्दा धेरै बालबालिकाले खोप लगाएका छन। स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका हुन । मोडर्ना खोप अभियान अन्तर्गत विद्यार्थीलगायत अन्य सो उमेरका...

आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पु¥याइँदै

२०७८, २८ माघ आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पु¥याइने भएको छ । सरकारी नजरमा ओझेलमा परेका कारण यो स्वास्थ्यमा सर्वसाधारणले ठूलो मूल्य चुकाउँदै जान थालेपछि सरकारले तल्लो तहसम्म सेवा पु¥याउन लागेको हो । स्वास्थ्य सेवा...

भारतमा थप ६७ हजार भन्दा बढी कोरोना सङ्क्रमित

२०७८, २७ माघ । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ६७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार गत २४ घण्टामा ६७ हजार ८४ जना नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा कुल संक्रंमितको संख्या...

मन्त्री खतिवडाले लिए शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी

२०७८, २७ माघ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन् । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उनले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी...

चितवनमा बुधवार ५० जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

२०७८,२६ माघ । चितवनमा बुधवार ५० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ४१७ जनाको पिसीआर र २८ जनाको एन्टिजेन्ट परिक्षण गर्दा ५० जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै चितवनमा संक्रिय संक्रिमितको संख्या २१४४...

भेडाबाख्रालाई लाग्ने पिपिआर रोग नियन्त्रण गर्न चितवनमा खोप अभियान

२०७८, २६ माघ । भेडाबाख्रालाई लाग्ने ‘पिपिआर रोग’ नियन्त्रणका लागि जिल्लामा खोप लगाउन सुरुआत गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका सात पालिकामा एकै पटक अभियानका रुपमा खोप लगाउन थालेकोे हो । चौवालीस स्थानमा खोप केन्द्र तय...

सडक दुर्घटनामा मलेशियामा नेपाली युवकको मृत्यु

२०७८, २४ माघ वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बरुमा रहेका शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो । मृतकको शव जोहारको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८