• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
स्वास्थ्य बिमाबाट १८७ प्रकारका औषधि हटाइए, अब १ हजार १०२ औषधि मात्रै
  • खबरदाता

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितले पाउँदै आएका औषधिको सूची परिर्माजन भएको छ । स्वास्थ्य बिमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बिमामार्फत उपलब्ध हुने औषधिहरूमध्ये १८७ वटा औषधि हटाएको हो । नयाँ सूचीअनुसार अब स्वास्थ्य बिमा कार्यक्रमबाट १ हजार १०२ प्रकारका...

लाइन्सेन्स परीक्षामा विदेश पढेका धेरै चिकित्सक फेल
  • खबरदाता

नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ९३ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्। काउन्सिलले साउन ७ र ८ लिएको विशेष परीक्षामा ९३.४८ प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन्। स्नाकोत्तर तह (पीजी) का ३६ विषयमा भएको परीक्षामा एक हजार १३ जना सम्मिलित भएका...

गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
  • रासस

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएपछि उपकुलपति डा. सुनिलकुमार जोशीले साउन ४ गते सामाजिक सञ्जालमार्फत सरसफाइका लागि आह्वान गरेका थिए। आह्वानको भोलिपल्टैदेखि झाडु बोकेर सयौँ नागरिक स्वतःस्फूर्त रूपमा विश्वविद्यालय परिसर...

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो, अस्पताल भर्ना
  • खबरदाता

धनगढी– धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएको छ। बिहीबारदेखि अनशन थालेका केसीकोको स्वास्थ्य अवस्था बिग्रिएको सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। उनलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने देखिएको चिकित्सकले बताएका छन्। चिकित्सा सुधारको माग गर्दै उनले...

एमाले अध्यक्ष ओली डिस्चार्ज
  • खबरदाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी त्रिवि शिक्षण अस्पतालबाट साँझ डिस्चार्ज भएका ओलीको सचिवालयले जनाएको छ ।उनको पत्थरीको शल्यक्रिया गरिएको हो ।

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
  • खबरदाता

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै आएको छ । यहाँ रहेका क्यान्सर अस्पताल, भरतपुर अस्पताल र दुईवटा ठूला मेडिकल कलेजमा सहज रूपमा उपचार पाउने भएपछि उपचारका लागि कैदीबन्दीको रोजाइमा यस कारागार पर्ने गरेको हो । क्यान्सर...

प्राकृतिक उपचारको केन्द्र बन्दै म्याग्दीको सिंगा तातोपानी कुण्ड, बिरामीको चाप ह्वात्तै बढ्यो
  • रासस

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकास्थित सिंगा तातोपानी कुण्ड पछिल्लो समय प्राकृतिक चिकित्साको भरपर्दो गन्तव्य बनेको छ। विरेनुनको गन्ध आउने र ५० डिग्री सेल्सियस तापक्रमको प्राकृतिक तातोपानीमा शरीर डुबाएर उपचार गराउन अहिले देशका ७७ वटै जिल्ला र विदेशबाट समेत बिरामीहरूको ओइरो...

आजबाट प्रदूषण केही कम हुने, काठमाडौंमा अपराह्न वर्षाको सम्भावना
  • खबरदाता

केही दिनदेखि बढेको वायु प्रदूषण आजबाट क्रमशः घट्दै जाने जल तथा मौसम विज्ञान विभागले बताएको छ । आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना देखिएकोले मौसमको हालको अवस्थामा क्रमिक रुपमा केही सुधार हुने...

विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा
  • खबरदाता

काठमाडौँ । वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ पछिल्लो तथ्याङ्कअनुसार नेपालको राजधानी काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा पुगेको छ । िपछिल्लो अपडेटअनुसार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क १८४ पुगेको छ, जुन जनस्वास्थ्यका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८