अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैले तुरुन्त तेहरान खाली गर्र्नु भनेको केही समयपछि इरानको राजधानी तेहरानमा विस्फोटहरू भएका छन् । इजरायली सेनाले इरानले आफ्नोतर्फ मिसाइल प्रक्षेपण गरेको पहिचान गरेपछि यो नयाँ आक्रमण भएको बीबीसीले जनाएको छ । इजरायलका रक्षा प्रणालीहरूले यस...
काठमाडौं – इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी छ। इजरायलले २० वर्षको हाराहारीको एक महिलाको ज्यान जानुका साथै धेरै जना घाइते भएको जनाएको छ। यसैगरी इरानका तेल मन्त्रीले इजरायलले सहारा तेल डिपोटमा आक्रमण गरेको जानकारी दिएका छन्। इरानका राष्ट्रपति...
इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेरुसेलमबाट धुवाको मुस्लो तेल अभिभ तर्फ गइरहेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार लेखेका छन्। अहिले ४० इजरायलीको अस्पतालमा उपचार भइरहेको छ। यी मध्यका दुई जना...
इरान – इजरायली आक्रमणबाट इरानी रेभुलेसनरी गार्डका प्रमुख हुसेन सलामीको ज्यान गएको छ। इरानी राज्य नियन्त्रित सञ्चार माध्यमका अनुसार धेरै जना वरिष्ठ नेता सहित उनी मारिएका हुन्। सञ्चार माध्यमले अटोमेटिक इनर्जी अर्गनाइजेसनका प्रमुख फायोडन अवासीको ज्यान गएको बताएको छ ।...
भारतको गुजरात स्थित एयर इन्डियाको एआई–१७१ उडान (बोइङ ७८७–८ ड्रिमलाइनर) बिमान विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना व्रिटिश नागरिक सवार रहेको बीबीसीले जनाएको छ। अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा सवार...
भारतबाट ब्रिटेनका लागि उड्न लाग्दा एउटा जहाज दुर्घटनामा परेको छ । एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थाल नजिक दुर्घटना भएको छ । प्रारम्भिक जानकारीका अनुसार घटनालगत्तै अहमदावाद अग्नि तथा आपत्कालिन् सेवा कार्यालयले पाँचवटा दमकलहरु परिचालन गरिएको...
गाजा – इजरायली बन्दुकधारीको आक्रमणबाट गाजामा २४ घण्टाको अन्तरालमा १२० जनाको ज्यान गएको छ। यसरी मारिने मध्य भोकमरीको अभावमा रहेर खाद्यान्नको खोजीमा रहेका दर्जनौँ छन्। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार बिहान यता राहत लिन हिँडेका मध्य ५७ जनको ज्यान...
अमेरिकी सरकारले आप्रवासीमाथि छापा मारेपछि भएको प्रदर्शनमा हिंसात्मक प्रतिरोध गरेपछि थप १० सहर र राज्यहरूमा विरोध प्रदर्शन सुरु भएको छ । ट्रम्प प्रशासनले लस एन्जलसमा स्थिति नियन्त्रण गर्न राष्ट्रिय गार्ड र अमेरिकी मरिन तैनाथ गर्ने आदेश दिएको छ, यद्यपि क्यालिफोर्नियाका...
न्युयोर्क – अमेरिकामा आप्रवासीको प्रदर्शन बढ्दै गएको छ। लस एन्जलसबाट सुरु भएको प्रदर्शन न्युयोर्कमा पुगेको हो। लस एन्जलसमा भएको विरोध प्रदर्शनमा एकबद्धता जनाउँदै न्युयोर्कमा प्रदर्शन भएको हो। न्युयोर्कमा आइसिई कार्यालयकै अगाडि विरोध प्रदर्शन भएको छ। उनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८