राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का वरिष्ठ नेता तथा सांसद दीपक बोहोराको निधन भएको छ ।
काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी गराएका छन् ।
उनले ०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८