• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कपनको आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

  • खबरदाता

कपनको आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

, असोज ५, २०७९

काठमाडौं । काठमाडौंको कपनस्थित एक घरमा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

बुधबार साँझ आगलागी भएको घरभित्र तीजनाको शव भेटिएको घटनास्थलमा रहेका प्रहरी अधिकारीले जानकारी दिए ।

 

  • प्रकाशित मिति : असोज ५, २०७९, बुधवार २१:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८