साउन २३,२०७९
चितवन – पहिरो खसेपछि अबरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं. २९ को केराबारी (मौरी खिला पुल नजिक)लेदो सहितको पहिरो खसेपछि सडक अबरुद्ध भएको हो।
सोमबार दिउँसो करिब ५ बजेको समयमा पहिरो झरेपछि सडक अवरूद्ध बनेको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८