• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरको गणेशस्थानबाट १२ जुवाडे पक्राउ

  • खबरदाता

भरतपुरको गणेशस्थानबाट १२ जुवाडे पक्राउ

साउन २३,२०७९

 

चितवन – जुवा खेलिरहेको अबस्थामामा भरतपुरबाट प्रहरीले १२ जनालाइ पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार बिहानको राती अन्दाजी ३:४० बजेको समयमा जिल्लाको भरतपुर महानगरपालिका ११ गणेशस्थान चोक स्थित सुदिप भण्डारीको घरमाबाट उनीहरुलाई पक्राउ गरिएको हो।

सो स्थानबाट प्रहरीले ३२ थान कौडा, १ बुक तास र नगद र ३ लाख ९ हजार ७६० सहित १२ जनालाई नियन्त्रणमा लिई १० दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ।

पक्राउ पर्नेहरु

१.भरतपुर ११ बस्ने बर्ष २६ को सुमन भण्डारी ।
२.  गोरखा भच्छेक ३ घर भएको बर्ष ३५ को बिष्णु बहादुर भण्डारी ।

३. भरतपुर ११ बस्ने बर्ष २६ को करण गुरुङ ।
४. भरतपुर २६ बस्ने बर्ष ४० को ईश्वर महत्तो ।
५. भरतपुर २० बस्ने बर्ष ४१ को दिनेश दवाडी ।
६. भरतपुर ११ बस्ने बर्ष २७ को किरण लोप्चन ।
७. भरतपुर ११ बस्ने बर्ष २९ को राजेश बिक ।
८. भरतपुर १४ बस्ने बर्ष ५८ को सुरेशचन्द्र न्यौपाने ।
९. बरतपुर १२ बस्ने बर्ष ४४ को सालिकराम रेग्मी ।
१०. भरतपुर ११ बस्ने बर्ष २६ को धन बहादुर बराल ।
११. भरतपुर ११ बस्ने बर्ष २० को सुदिप भण्डारी ।
१२. भरतपुर ११ बस्ने बर्ष ४६ को दिपक श्रेष्ठ ।

  • प्रकाशित मिति : साउन २३, २०७९, सोमवार १४:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८