साउन १७,२०७९
चितवन – भरतपुर १ को आपटारीमा रुख ढल्दा दुई वटा ट्रकमा क्षति पुगेको छ।
आज दिउँसो करिब १ बजेको समयमा आपटारी र पोखरा बसपार्कको बिचमा सिसौको रुख ढली ग१ख ३३२६ र ना१क ३२९६ नम्बरको ट्रकमा क्षति भएको प्रहरीले जनाएको छ।
अहिले नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी सहीतको टोलीले रुख काटी बाटो खुलाउने पहल गरिरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८