साउन १५,२०७९
नेपालमा ५.३ रेक्टर स्केलको भूकम्प गएको छ।
पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर गएको हो। भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८:१३ बजे भुकम्प गएको हो।
चितवन लगायत पूर्वी नेपाल सम्म भुकम्पको धक्का महसुस गरिएको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८