• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

उकालो लाग्दै कोरोना ग्राफ : आज १६८ जना थपिए

  • खबरदाता

उकालो लाग्दै कोरोना ग्राफ : आज १६८ जना थपिए

असार २७,२०७९

 

चितवन – सोमबार एकै दिन १ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

जसमध्‍ये १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन् ।

  • प्रकाशित मिति : असार २७, २०७९, सोमवार १६:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८