• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रामेछापमाको खाँडादेवीमा बस दुर्घटना,९ जनाको मृत्यु

  • खबरदाता

रामेछापमाको खाँडादेवीमा बस दुर्घटना,९ जनाको मृत्यु

असार २१,२०७९

 

रामेछापको खाँडादेवीमा यात्रुबाहक बस दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको छ।

खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार थियो ।

मृतकहरू चार जना महिला र पाँच जना पुरूष छन्। उनीहरूको सनाखत हुन बाँकी छ।

बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा पर्दा २२ जना घाइते छन्। घाइतेहरूलाई उपचारको लागि धुलिखेल पठाइएको छ। चार जनालाई हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको छ।

बस रामेछापबाट काठमाडौं आउँदै थियो। दुर्घटना के कारणले भएको भन्ने खुलिसकेको छैन।

  • प्रकाशित मिति : असार २१, २०७९, मंगलवार १३:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८