असार १८,२०७९
घाँस काट्न जानेक्रममा बाघले आक्रमण गर्दा एक महिला घाइते भएकी छन।
चितवनको खैरहनी नगरपालिका १३ स्थिति कुमरोज मध्यवर्ती सामुदायिक वनमा सनिवार बिहान ८ बजेको समयमा सोही स्थानकी बर्ष ३८ की बालिका गुरुङ्ग लाई बाघले आक्रमण गरी घाईते बनाएको हो।
घाइतेको गम्भीर अबस्थामा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८