• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तोपे खोलामा पहिरो : नारायणगढ मुग्लिङ सडक अबरुद्ध

  • खबरदाता

तोपे खोलामा पहिरो : नारायणगढ मुग्लिङ सडक अबरुद्ध

जेठ २७,२०७९

चितवन – पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ।

शुक्रबार बिहान पौने ९  बजेको समयमा  ईच्छाकामना गाउँपालिका – ६ स्थिति तोपे खोलामा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।

पहिरोले दुईतर्फि अबरुद्ध भएको सडक खुलाउन प्रहरीले सडकसंग <span;>समन्वय गरिरहेको जनाएको छ।

  • प्रकाशित मिति : जेठ २७, २०७९, शुक्रवार ०९:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८