• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरमा १ सय गणना गर्दा एमालेका सुबेदी ४ मतले अगाडी

  • खबरदाता

भरतपुरमा १ सय गणना गर्दा एमालेका सुबेदी ४ मतले अगाडी

 

बैशाख ३१,२०७९

चितवन – भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल १०० मत गणना हुदा रेनुले ३७ मत प्राप्त गरेकि छन भने एमालेका बिजय सुबेदीले ४१ मत प्राप्त गरेका छन ।

यस्तै काङ्ग्रेसबाट बागी जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन ।
उपमेयरमा काङ्ग्रेसका चित्रसेन अधिकारीले ३९ र राप्रपाकी हिमला गुरुङको ३५ मत आएको छ।

अहिले भरतपुर १ को मतगणना भइरहेको छ।

  • प्रकाशित मिति : वैशाख ३१, २०७९, शनिवार १४:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८