• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गभर्नर अधिकारीलाई निलम्बन नगर्न सर्वोच्चको आदेश

  • खबरदाता

गभर्नर अधिकारीलाई निलम्बन नगर्न सर्वोच्चको आदेश

बैशाख ६,२०७९

राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

सरकारले छानबिन सिमिति बनाएपछि निलम्बनमा परेका अधिकारीले दिएको रिटको सुनुवाइ गर्दै आज सर्वोच्चले उक्त आदेश दिएको हो। सर्वोच्चले आदेश पछि काममा फर्कन उनलाइ बाटो खुलेको छ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले वैशाख १३ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

  • प्रकाशित मिति : वैशाख ६, २०७९, मंगलवार १८:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८