• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

चितवनमा आज १८८ जना कोरोना संक्रिमित थपिए


चितवनमा आज १८८ जना कोरोना संक्रिमित थपिए

परिक्षण गरिएकामध्ये ३० प्रतिशतमा संक्रमण।

माघ १८ ,२०७८

चितवनमा आज १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५५ जनाको पिसीआर परिक्षण र ७१  जनाको एन्टिजेन्ट  परिक्षण  गर्दा १८८ जनामा  संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै ११२ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

चितवनमा सक्रिय संक्रमितको संख्या  ४२३८  पुगेको छ। संक्रमित मध्ये ४१९५ होमआइसोलेसन र ४३ जना संस्थागत आइसोलेसनमा छन।

  • प्रकाशित मिति : माघ १८, २०७८, मंगलवार ०८:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८