• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

चितवनमा आज २६७ जनामा कोरोना संक्रमण पुष्टि


चितवनमा आज २६७ जनामा कोरोना संक्रमण पुष्टि

परिक्षण गरिएकामध्ये २८ प्रतिशतमा संक्रमण।

माघ १७ ,२०७८

चितवनमा सोमबार २६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ८१५ जनाको पिसीआर र १४२ जनाको एन्टिजेन परिक्षण गर्दा २६७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै १७५ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

चितवनमा सक्रिय संक्रमितको संख्या ४२५० पुगेको छ। संक्रमित मध्ये ४२१२ जना होमआइसोलेसन र ३८ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : माघ १७, २०७८, सोमवार ०९:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८