• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

चितवनमा थपिए २८२ जना, १ को मृत्यु

  • खबरदाता

चितवनमा थपिए २८२ जना, १ को मृत्यु

 

परिक्षण गरिएकामध्ये ३९ प्रतिशतमा संक्रमण।

माघ १३ ,२०७८

चितवनमा सोमबार २८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ५०० जनाको पिसीआर र २३० जनाको एन्टिजेन परिक्षण गर्दा २८२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै १६७ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

चितवनमा सक्रिय संक्रमितको संख्या ३८९९ पुगेको छ। संक्रमित मध्ये ३८५७ होमआइसोलेसन र ४२ जना संस्थागत आइसोलेसनमा छन।
कोरोनक संक्रमणबाट चितवनमा १ जनाको मृत्यु भएसंगै जिल्लामा मृतकको कुल संख्या ४३९ पुगेको छ।

जिल्लामा आज १४६ जना संक्रमित निको भएका छन।

  • प्रकाशित मिति : माघ १३, २०७८, बिहीवार १०:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८