• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

चितवनमा आज ३२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


चितवनमा आज ३२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

परिक्षण गरिएकामध्ये ३७ प्रतिशतमा संक्रमण।

माघ ११ ,२०७८

चितवन- चितवनमा आज (मंगलबार) ३२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ६६६ जनाको पिसीआर र २१० जनाको एन्टिजेन परिक्षण गर्दा ३२६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै २३३ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन। चितवनमा सक्रिय संक्रमितको संख्या ३६१९ पुगेको छ। संक्रमित मध्ये ३५७९ होमआइसोलेसन र ४० जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : माघ ११, २०७८, मंगलवार ०९:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८