परिक्षण गरिएकामध्ये ५३ प्रतिशतमा संक्रमण।
माघ ९ ,२०७८
चितवनमा बुधबार ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार १७७ जनाको पिसीआर परिक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये सबै भन्दा धेरै ७५ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।
चितवनमा सक्रिय संक्रमितको संख्या २८६१ पुगेको छ। संक्रमित मध्ये २८१९ होमआइसोलेसन र ४२ जना
कोरोनक संक्रमणबाट चितवनमा आज १ जनाको मृत्यु भएको छ। यो संगै मृतकको संख्या ४३८ पुगेको छ।
संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८