काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ।आज मेडिसिटी अस्पतालमा पिसीआर परीक्षण गर्दा शर्मालाई पोजेटिभ देखिएको हो।उनलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो।महामन्त्री शर्माले आठ महिनापछि आफूसहित परिवारका सदस्यलाई फेरि कोरोना संक्रमण भएको बताएका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८